PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

प्रधानमन्त्री ओली न्युयोर्कको अन्तर्क्रियामा



पहिलोपोस्ट

प्रधानमन्त्री ओली न्युयोर्कको अन्तर्क्रियामा

प्रधानमन्त्री केपी शर्मा ओली न्युयोर्कमा एसिया सोसाइटीले आयोजना गरेको अन्तर्क्रियामा सहभागी भइरहेका छन्। शान्ति, लोकतन्त्र र विकास शीर्षकमा अन्तर्क्रियामा अस्ट्रेलियाका पूर्व प्रधानमन्त्री केभिन रुड पनि सहभागी छन्। 

हेर्नुस् अन्तर्क्रिया लाइभ



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell