PahiloPost

Apr 20, 2024 | ८ बैशाख २०८१

टुकुचेकी अपेक्षा बनिन् मिस मुस्ताङ

टुकुचेकी अपेक्षा बनिन् मिस मुस्ताङ


थाक खेलकुद तथा सांस्कृतिक विकास संघले आयोजना गरेको मिस मुस्ताङ प्रतियोगिता अपेक्षा थकालीले जितेकी छिन्। प्रतियोगितामा नौ जना सहभागी थिए।  थासाङ गाउँपालिका–१ टुकुचेकी योगेन्द्र माविको कक्षा १२ मा अध्ययनरत १६ वर्षीया अपेक्षा थकालीले मिस मुस्ताङ २०७५ को ताज पहिरिएकी हुन्।


ट्रेन्डिङ पोस्ट

Ncell