PahiloPost

Apr 16, 2024 | ४ बैशाख २०८१

मिस अर्थमा प्रियाको देवी लुक्स



मिस अर्थमा प्रियाको देवी लुक्स

यो वर्षको मिस अर्थ सौन्दर्य प्रतियोगितामा सहभागी हुनेहरुको नाम र फोटो सार्वजनिक गर्ने क्रममा आयोजकले मिस नेपाल प्रिया सिग्देलको देवी लुक्स सार्वजनिक गरेको छ। 

मिस अर्थको सोसल मिडियामा रातो पहिरनमा प्रियाले हातमा कमलको फूल लिएको देखिएकी छिन् र क्याप्सनमा लेखिएको छ- देवी पुष्पाञ्जलि। 

त्यसैगरी मिस अर्जेन्टिनालाई गडेस अफ ग्लेसियर्स बनाइएको छ। 

मिस चेक रिपब्लिकलाई गडेस अफ साउले। 

 
मिस स्लोभेनियालाई गडेस अफ वाटर। 



 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell