PahiloPost

Mar 29, 2024 | १६ चैत्र २०८०

'भारती खरेल स्मृति पुरस्कार' रमा शर्मालाई



पहिलोपोस्ट

'भारती खरेल स्मृति पुरस्कार' रमा शर्मालाई

काठमाडौं : साधनाको क्षेत्रमा प्रदान गरिने 'भारती खरेल स्मृति पुरस्कार' रमा शर्मालाई दिने भएको छ। स्व. भारती खरेलको ८१ औँ जयन्तीका दिन नगद रु ५१ हजार रुपैँयासहित सम्मानपत्र शर्मालाई प्रदान गरिनेछ। 

नेपाली भाषा साहित्यको समृद्धिमा निबन्ध सिर्जना, समीक्षा, सम्पादन र प्राध्यापनका लगायतका क्षेत्रमा उनले पुर्‍याएको योगदानको ‍सम्मानार्थ प्राध्यापक शर्मालाई मंसिर १६ गते पुरस्कार प्रदान गरिने प्रतिष्ठानका अध्यक्ष शैलेन्द्र साकारले बताए।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell