PahiloPost

Apr 20, 2024 | ८ बैशाख २०८१

दक्षिणको पाहुनालाई प्योङयाङमा भव्य स्वागत, हेर्नुस् फोटोमा

दक्षिणको पाहुनालाई प्योङयाङमा भव्य स्वागत, हेर्नुस् फोटोमा


प्योङयाङ: तेस्रो अन्‍तरकोरियाली शिखर सम्मेलनका लागि प्योङयाङ पुगेका दक्षिण कोरियाली राष्ट्रपति मुन जेइ इनलाई उत्तरले भव्य स्वागत गरेको छ। तीन दिने सम्मेलनमा सहभागी हुन दक्षिण कोरियाली प्रतिनिधि मण्डलको नेतृत्व गर्दै प्योङयाङ पुगेका मुनलाई उत्तर कोरियाली नेता किम जोङ उनले विमानस्थलमा स्वागत गरेका हुन्।

मुनको स्वागतमा विमानस्थलदेखि सडकमासमेत उत्तर कोरियाली सर्वसाधारणहरु उपस्थित भए। 


ट्रेन्डिङ पोस्ट

Ncell