PahiloPost

Mar 29, 2024 | १६ चैत्र २०८०

बन्दुक पड्काएर नालाबाट काठमाडौं ल्याइयो इन्द्र जात्राको लिंगो, २८ फोटोमा हेर्नुस्

बन्दुक पड्काएर नालाबाट काठमाडौं ल्याइयो इन्द्र जात्राको लिंगो, २८ फोटोमा हेर्नुस्

समर्थ रञ्जित/पहिलोपोस्ट


काठमाडौं: इन्द्र जात्राका लागि लिंगो ठड्याउन काभ्रे र भक्तपुरको सीमा नालाबाट सल्लाको रुख काटेर ल्याइएको छ। 

३६ हात लामो उक्त रुख तथालीका ८० भन्दा बढी स्थानीयले दुई दिन लगाएर तानेर बिहीवार साँझ काठमाडौंको भोटाहिटीमा ल्याइएको हो।  

असोज ५ गते विधिपूर्वक उक्त लिंगो वसन्तपुरमा गाडिने छ।

भदौ २६ गते राति ९:३० बजे पूजा गरी रुख ढालेको थियो । 

लिंगो ठडाइएपछि एक हप्तासम्म जात्रा मनाइने मनिषराज मानन्धरले जानकारी दिए।


ट्रेन्डिङ पोस्ट

Ncell