PahiloPost

Nov 21, 2018 | ५ मंसिर २०७५


ट्राफिक प्रहरीलाई आइजी खनालको सुझाव : चालकलाई अपराधीलाई झैँ व्यवहार नगर्नु 


ट्राफिक प्रहरीलाई आइजी खनालको सुझाव : चालकलाई अपराधीलाई झैँ व्यवहार नगर्नु 

काठमाडौं: प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले आइतवार बिहान महानगरीय ट्राफिक प्रहरी महाशाखा पुगेर कार्यालयको अनुगमन गरेका छन्। महानिरीक्षक खनालले ट्राफिक प्रहरीको काम कर्तव्य र भूमिकाबारे समेत उपस्थित ट्राफिक प्रहरीलाई जानकारी दिए।

महानिरीक्षक खनालले ट्राफिक प्रहरीले सवारी चालकलाई एउटा आपराधिक व्यक्तिलाई झैँ गर्ने व्यवहार नगर्नसमेत सुझाव दिएका थिए। महानिरीक्षक खनालले भने,' यात्रुलाई नियम कानुन लगाउनु भनेको सुधारात्मक पाटो हो। कहिले काँहि ट्राफिक प्रहरी व्यवहारिक भएर यात्रुलाई व्यवहार गर्नुहोला। यात्रु अपराधी होइनन्।'

पछिल्लो समय ट्राफिक प्रहरीले समिति स्रोत र साधनको बाबजुद पनि राम्रो काम गरेकाले थप ट्राफिक प्रहरीमा हुने भएकाले आफ्नो बोली, आचरण राम्रो बनाएर ट्राफिक व्यवस्थापनलाई सहज, प्रभावकारी र चुस्त बनाउन निर्देशन दिए। 

महाशाखाका प्रमुख एवं प्रहरी वरिष्ठ उपरीक्षक वसन्तकुमार पन्तले उपत्यकाको ट्राफिक व्यवस्थापनका लागि महाशाखाले गरेको कार्यप्रगतिबारे जानकारी गराएका थिए। उपत्यकाभित्र अहिले १२ लाख भन्दा बढी सवारी साधनहरू गुड्ने गरेको प्रहरीको तथ्याङकल देखाउँछ।



ट्राफिक प्रहरीलाई आइजी खनालको सुझाव : चालकलाई अपराधीलाई झैँ व्यवहार नगर्नु  को लागी ४ प्रतिक्रिया(हरु)

Kamal tamang [ 2018-09-26 18:53:13 ]
सलाम छ नेपाल प्रहरि निरिकक्षक

   हालसम्म ० जनाले यो प्रतिक्रिया मन पराउनु भयो ।


Milan rana [ 2018-09-24 12:00:26 ]
Yakdam ramro x

   हालसम्म ० जनाले यो प्रतिक्रिया मन पराउनु भयो ।


फुर्निमा शेर्पा [ 2018-09-21 08:19:21 ]
महानिरीक्षक ज्यु को सुझाव राम्रो लाग्यो हाम्रो नेपालमा सवारी चालक लाई गर्ने ब्यावहर राम्रो छैना बिदेश मा चालक लाई राम्रो रिस्पेक्ट गर्छ ।चालक हरु पनि यी समाज को ब्यात्ती हुन उनी हरु को पनि त मन हुन्छ चालक को पनो ब्यावहर सुधार्नु पर्छ ट्राफिक प्रहरी भनेको एक दक्छ्य ट्रेनिङ प्राप्त ब्याक्ती आम ब्याक्ती लाई अनुसाशन सिकाउनु पर्द छ। राम्रो ब्यावहर गरे राम्रै हुन्छ जस्तो लाग्छ ।कुनै कुनै प्रहरी को ब्यवहर सारै नराम्रो देखिन्छ ।

   हालसम्म ० जनाले यो प्रतिक्रिया मन पराउनु भयो ।


Binam tamang [ 2018-09-19 20:23:48 ]
Hcxcgv

   हालसम्म ० जनाले यो प्रतिक्रिया मन पराउनु भयो ।


नयाँ प्रतिक्रिया पोस्ट गर्नुस

HTML tag हरु सपोर्ट गरिदैन ।
( ई-मेल गोप्य राखिने छ)

[कृपया चित्रमा (क्याप्चामा) देखिएको जस्तै शब्द तल लेख्नुहोस । रिफ्रेश गर्नका लागि चित्रमा (क्याप्चामा) क्लिक गर्नुहोस । ]


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट