PahiloPost

Apr 20, 2024 | ८ बैशाख २०८१

रणवीर र दीपिकाको बिहे मिति बाहिरियो



पहिलोपोस्ट

रणवीर र दीपिकाको बिहे मिति बाहिरियो

बलिउड अभिनेता रणवीर सिंह र अभिनेत्री दीपिका पादुकोणको विवाहको चर्चाले नयाँ रुप लिएको छ। भारतीय मिडियाले उनीहरुको बिहेको मिति सार्वजनिक गरेका छन्।

आगामी नोभेम्बरको २० तारिखमा उनीहरुको बिहे गर्दैछन्। इटालीमा बिहे हुने जनाइएको छ। विवाहका लागि सम्पुर्ण तयारी सकिसकेको समाचारमा उल्लेख छ। साथै फिल्मकर्मीले यो जोडीलाई बधाई दिन थालेका छन्।

अभिनेत्री प्रियंका चोपडा र हलिउड गायक निक जोनसको विवाहको चर्चाले पनि बलिउड तातेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell