PahiloPost

Mar 29, 2024 | १६ चैत्र २०८०

विशालनगरमा आगालागी, तीन दमकलले निभाउँदै

विशालनगरमा आगालागी, तीन दमकलले निभाउँदै


काठमाडौं: राजधानीको विशाल नगरमा रहेको एक ग्यारेजमा आगलागी भएको छ।

विशाल नगर चोक नजिकै रहेको मोटरसाइकल ग्यारेजमा आगलागी भएको महानगरीय प्रहरी परिसर काठमाडौंका डिएसपी मोहनकुमार थापाले बताए। 
करिव साँझ ६ बजेतिर आगलागी नियन्त्रण लिन तीन वटा दमकल, नेपाल प्रहरी, सशस्त्र प्रहरी परिचालन गरिएको छ। के कारण आगो लाग्यो? भन्ने खुल्न सकेको छैन। 


ट्रेन्डिङ पोस्ट

Ncell