PahiloPost

Apr 24, 2024 | १२ बैशाख २०८१

डा केसीको १५ औं अनशन, नयाँ रेकर्ड

डा केसीको १५ औं अनशन, नयाँ रेकर्ड


काठमाडौं: चिकित्सा शिक्षा क्षेत्रको सुधारको माग राखेर १५ औ अनशन बसिरहेका डा गोविन्द केसीको अनसन आजबाट २४ दिन पुगेको छ। यसअघि ११ औं अनशनमा २३ दिनसम्म चलेको थियो। 

डा केसीको स्वास्थ्य गम्भीर बन्दै गइरहेको छ। उनको मुटु जतिबेला पनि बन्द हुन सक्ने चेतावनी चिकित्सकहरुले दिइरहेका छन्। तर सरकार भने डाक्टर केसी स्वतन्त्र निर्णय लिन सक्ने भएपछि वार्ता गर्ने भन्दै बसिरहेको छ। डा केसी माग पुरा नभए अनशन नतोड्ने अडानमा छन्। दुबै पक्षको अडानको कारण वार्ता हुन सकेको छैन। 


ट्रेन्डिङ पोस्ट

Ncell