PahiloPost

Apr 20, 2024 | ८ बैशाख २०८१

२५ फोटोमा हेर्नुस् बानेश्वर भिडन्त

२५ फोटोमा हेर्नुस् बानेश्वर भिडन्त

प्रवीण रानाभाट/पहिलोपोस्ट


काठमाडौं: डाक्टर गोविन्द केसीले उठाएको मुद्दा लिएर सरकारविरुद्ध आन्दोलनमा उत्रिएको एउटा समूह र सुरक्षाकर्मीबीच झडप भएको छ। नेपाल तरुण दल र नेपाल विद्यार्थी संघले वानेश्वरमा निषेधित क्षेत्र तोड्न खोजेपछि भिडन्त भएको हो। 

अवस्था नियन्त्रणमा लिन प्रहरीले ८ सेल अश्रुग्यास प्रहार गरेको छ। नेविसंघका आन्दोलनकारीले ढुंगामुडा गरेका छन् भने प्रहरीले लाठी चार्ज गरेको छ। 

घटनामा परी तरुण दलका अध्यक्ष जीतजंग बस्नेत र अजयबाबु सिवाकोटीसहित केही पत्रकार घाइते भएका छन्। सुरक्षाकर्मी पनि घाइते भएका छन्।


ट्रेन्डिङ पोस्ट

Ncell