PahiloPost

Mar 29, 2024 | १६ चैत्र २०८०

नारायणगढमा 'चि मुसी चि'



पहिलोपोस्ट

नारायणगढमा 'चि मुसी चि'

काठमाडौँ :  'चि मुसी चि' फिल्म युनिटले नारायणगढमा  कन्सर्ट सम्पन्न गरेको छ। फिल्म प्रचारका लागी टिम त्याहाँ पुगेको हो। कन्सर्टमा कलाकारहरुबाट नृत्य प्रस्तुत भयो। 

त्यस लगतै टिम चितवन पुगेको थियो। कन्सर्टमा फिल्मकी मुख्य अभिनेत्री अलिशा शर्माले नृत्य प्रस्तुत गरेकी थिइन्।

फिल्मका गीतमा कलाकार सुनिल क्षेत्री, अलिशा र सुसान्त कार्कीले नृत्य प्रस्तुत गरेका थिए। टिमले विर्तामोड, धरान, लालबन्दी, हरिवन हेटौँडासहित बुटवल, भैरहवा, पोखरा, दमौली, काठमाण्डौंमा कन्सर्ट गर्ने निर्देशक दिनेश श्रेष्ठले बताए।

फिल्म भने साउन ११ गतेदेखी प्रदर्शनमा आउनेछ। फिल्ममा सुनिल सुशान्त र अलिशासँगै शिवराज कार्की, शेखर अधिकारी, कमली वाइवा, शसांक बस्याल लगायतको अभिनय रहनेछ। फिल्ममा बासु न्यौपानेको छायाँकन र भूपेन्द्र अधिकारीको सम्पादन रहनेछ।

https://ssl.gstatic.com/ui/v1/icons/mail/images/cleardot.gif

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell