PahiloPost

Apr 25, 2024 | १३ बैशाख २०८१

गोविन्द केसीको समर्थनमा उत्रेका चिकित्सकको माइतीघरमा नि:शुल्क स्वास्थ्य सेवा

गोविन्द केसीको समर्थनमा उत्रेका चिकित्सकको माइतीघरमा नि:शुल्क स्वास्थ्य सेवा


काठमाडौं: चिकित्सा क्षेत्रको सुधारको माग गर्दै अनशनमा रहेका डा गोविन्द केसीको समर्थनमा उत्रेका चिकित्सकहरुले आज माइतीघर मण्डलामा प्रदर्शन गरेका छन्। प्रदर्शनसँगै उनीहरुले डा सुमित पाण्डेको नेतृत्वमा निशुल्क स्वास्थ्य सेवा कार्यक्रमसमेत चलाए।

 


ट्रेन्डिङ पोस्ट

Ncell