PahiloPost

Mar 29, 2024 | १६ चैत्र २०८०

पानी जमेको कोठामा मल्टिप्लग समाउँदा मृत्यु



पानी जमेको कोठामा मल्टिप्लग समाउँदा मृत्यु

काठमाडौं : कोठामा पानी जमेको अवस्थामा मल्टिप्लग समाउँदा करेन्ट लागेर एक युवकको मृत्यु भएको छ। 

चन्द्रागिरी नगरपालिका–१४ नयाँ नैकापस्थित डेराको कोठामा अविरल वर्षाका कारण कोठामा पानी जमेको थियो। पानी रहेकै अवस्थामा २४ वर्षीय सविन विकले विद्युतलको मल्टिप्लग समाउँदा करेन्ट लागेको थियो। 

 सिन्धुली तीनपाटन गाउँपालिका–६ घर भएका उनको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ। 


 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell