PahiloPost

Sep 26, 2018 | १० असोज २०७५


राष्ट्रिय चिकित्सा शिक्षा विधेयक कार्यसूचीबाट हटाइयो


राष्ट्रिय चिकित्सा शिक्षा विधेयक कार्यसूचीबाट हटाइयो

काठमाडौंः प्रतिनिधि सभाको आजको बैठकको कार्यसूचीबाट ‘राष्ट्रिय चिकित्सा शिक्षा विधेयक, २०७५’ हटाइएको छ।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेलले विधेयक प्रस्तुत गर्ने कार्यसुची रहेको थियो।

उक्त विधेयकमाथि कांग्रेस सांसद गगन थापा र सांसद प्रेम सुवालले विरोधको सूचना दर्ता गराएका छन्।



राष्ट्रिय चिकित्सा शिक्षा विधेयक कार्यसूचीबाट हटाइयो को लागी कुनै प्रतिक्रिया उपलब्ध छैन ।

नयाँ प्रतिक्रिया पोस्ट गर्नुस

HTML tag हरु सपोर्ट गरिदैन ।
( ई-मेल गोप्य राखिने छ)

[कृपया चित्रमा (क्याप्चामा) देखिएको जस्तै शब्द तल लेख्नुहोस । रिफ्रेश गर्नका लागि चित्रमा (क्याप्चामा) क्लिक गर्नुहोस । ]


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट