PahiloPost

Sep 26, 2018 | १० असोज २०७५


टिपर अब रातिमात्र चलाउन गृहमन्त्री थापाको निर्देशन


टिपर अब रातिमात्र चलाउन गृहमन्त्री थापाको निर्देशन

काठमाडौँ: गृहमन्त्री रामबहादुर थापाले टिपरलाई उपत्यकाभित्र निश्चित समयमा मात्र चलाउने व्यवस्था मिलाउन निर्देशन दिएका छन्।

बुधवार गृहमन्त्री थापाले उपत्यकाभित्रका तीनवटै जिल्लाका प्रमुख जिल्ला अधिकारीलाई बोलाएर निश्चित समयमा मात्र टिपर चलाउन निर्देशन दिएका हुन्। गृहमन्त्री थापाले साँझ ८ बजेदेखि विहान ५ बजेसम्म मात्र टिपर चलाउने व्यवस्था मिलाउन निर्देशन दिएका हुन्।

पछिल्लो समयमा उपत्यका भित्र टिपरको ठक्करबाट मृत्यु हुनेको सङख्या बढेसँगै गृहमन्त्रीको यस्तो निर्देशन आएको हो। 



टिपर अब रातिमात्र चलाउन गृहमन्त्री थापाको निर्देशन को लागी कुनै प्रतिक्रिया उपलब्ध छैन ।

नयाँ प्रतिक्रिया पोस्ट गर्नुस

HTML tag हरु सपोर्ट गरिदैन ।
( ई-मेल गोप्य राखिने छ)

[कृपया चित्रमा (क्याप्चामा) देखिएको जस्तै शब्द तल लेख्नुहोस । रिफ्रेश गर्नका लागि चित्रमा (क्याप्चामा) क्लिक गर्नुहोस । ]


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट