PahiloPost

Mar 29, 2024 | १६ चैत्र २०८०

दिलीप रायमाझी अभिनित 'कहीँ कतै'को ट्रेलर यस्तो बन्यो



पहिलोपोस्ट

दिलीप रायमाझी अभिनित 'कहीँ कतै'को ट्रेलर यस्तो बन्यो

काठमाडौं : फिल्म 'कहीँ कतै'को ट्रेलर सार्वजनिक भएको छ। ट्रेलरमा फिल्मका कलाकार सोनम बरफुङ्गपा, सिवानी गिरी, दिलीप रायमाझी, किशोर खतिवडा, उमा 'बेबी' गिरी फिचर्ड छन्।

साउन २५ मा प्रदर्शन हुने फिल्मलाई सवीर श्रेष्ठले निर्देशन तथा निर्माण गरेका हुन्। फिल्ममा शिव ढकाल र बाबु श्रेष्ठको छायाँकन र अर्जुन जिसीको सम्पादन रहेको छ।

फिल्ममा रोशन श्रेष्ठको द्वन्द्व निर्देशन, सचिन सिंह र लक्की सिटौलाको संगीत रहेको छ।

 

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell