PahiloPost

May 20, 2019 | ६ जेठ २०७६


मदन पुरस्कारका लागि मोहन वैद्यदेखि सरस्वती प्रतीक्षासम्म, श्रेष्ठ आठ सिफारिस


मदन पुरस्कारका लागि मोहन वैद्यदेखि सरस्वती प्रतीक्षासम्म, श्रेष्ठ आठ सिफारिस

काठमाडौं : मदन पुरस्कार गुठीले २०७४ सालको मदन पुरस्कारका लागि श्रेष्ठ आठ पुस्तक सिफारिस गरेको छ। यसपटक नेकपा क्रान्तिकारीका महासचिव मोहन वैद्य किरणदेखि सरस्वती प्रतीक्षासम्मका पुस्तक परेका छन्।

यी पुस्तक २५३ वटाबाट छानिएको गुठीले जनाएको छ।
 

यी हुन् ‘श्रेष्ठ आठ’पुस्तक

 
कैरन: ध्रुवसत्य परियार
नथिया: सरस्वती प्रतीक्षा
पाठशाला: तीर्थ गुरूङ
भुइयाँ: यज्ञश
यार: नयनराज पाण्डे
योगमाया: नीलम कार्की निहारिका
लिम्बुनी गाउँ: राज माङलाक
हिमाली दर्शन: मोहन वैद्य ‘किरण’



मदन पुरस्कारका लागि मोहन वैद्यदेखि सरस्वती प्रतीक्षासम्म, श्रेष्ठ आठ सिफारिस को लागी कुनै प्रतिक्रिया उपलब्ध छैन ।

नयाँ प्रतिक्रिया पोस्ट गर्नुस

HTML tag हरु सपोर्ट गरिदैन ।
( ई-मेल गोप्य राखिने छ)

[कृपया चित्रमा (क्याप्चामा) देखिएको जस्तै शब्द तल लेख्नुहोस । रिफ्रेश गर्नका लागि चित्रमा (क्याप्चामा) क्लिक गर्नुहोस । ]


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट