PahiloPost

Apr 25, 2024 | १३ बैशाख २०८१

गंगामायालाई भेट्न पूर्व प्रधानन्यायाधीश सुशीला कार्की वीर अस्पतालको आइसियुमा

गंगामायालाई भेट्न पूर्व प्रधानन्यायाधीश सुशीला कार्की वीर अस्पतालको आइसियुमा


छोराका हत्यारालाई कारबाही गर्नुपर्ने माग राख्दै अनसन बसिरहेकी गंगामाया अधिकारीलाई भेट्न आज पूर्व प्रधानन्यायाधीश सुशीला कार्की वीर अस्पताल पुगेकी छिन्। 

उनले वीर अस्पतालको आइसियुमा बेड नम्बर १६ मा गई अधिकारीलाई भेटेकी हुन्। 

अनसन बस्ने क्रममै गंगामायाका पति नन्दप्रसाद अधिकारीको २०७१ असोजमा मृत्यु भएको थियो। 

हेर्नुस् प्रवीण रानाभाटले खिचेका फोटो
 


ट्रेन्डिङ पोस्ट

Ncell