PahiloPost

Apr 20, 2024 | ८ बैशाख २०८१

१० फोटोमा हेर्नुस् असार १५ मा रोपाइँमा रमेकाहरु

१० फोटोमा हेर्नुस् असार १५ मा रोपाइँमा रमेकाहरु


मानो रोपेर मुरी फलाउने भएकाले पनि रोपाईँको रौनक मुलुकभरि नै हुने गर्छ। आज असार १५ लाई धान दिवस मनाउनुको कारण यही नै हो। किसानमात्र होइन असार १५ लाई जो सुकैले पनि पर्वकै रुपमा लिएका छन्। साना नानीदेखि हट्टाकट्टा र पाको उमेरका मानिसहरु पनि हिलोसँग रमाए। 

हेर्नुस् पहिलोपोस्टका समर्थ रञ्जित र प्रविण रानाभाटले खिचेका १० फोटो


ट्रेन्डिङ पोस्ट

Ncell