PahiloPost

Apr 20, 2024 | ८ बैशाख २०८१

धादिङबेसी केन्द्रविन्दु भएर पाँच म्याग्निच्युडको परकम्प



धादिङबेसी केन्द्रविन्दु भएर पाँच म्याग्निच्युडको परकम्प

काठमाडौँ: आज बिहान ९ बजेर ५२ मिनेट जाँदा धादिङ सदरमुकाम धादिङबेसी केन्द्रबिन्दु भएर पाँच म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रका प्रमुख लोकविजय अधिकारीले जानकारी दिए। 

भूकम्पको धक्का धादिङ, गोरखा, नुवाकोट, चितवन र राजधानीमा समेत महसुस गरिएको थियो । विसं २०७२ वैशाख १२ को भूकम्पको परकम्प भएको प्रमुख अधिकारीले बताए। रासस 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell