PahiloPost

Mar 28, 2024 | १५ चैत्र २०८०

सरकारको कार्यशैलीप्रति असन्तुष्ट तरुण दलको विरोध सभा, हेर्नुस् ९ फोटो

सरकारको कार्यशैलीप्रति असन्तुष्ट तरुण दलको विरोध सभा, हेर्नुस् ९ फोटो

पहिलोपोस्ट /पहिलोपोस्ट


काठमाडौँ : नेपाली कांग्रेसको भातृ संगठन नेपाल तरुण दलले  सरकारको कार्यशैलीप्रति विरोध गर्दै बुधवार रत्नपार्कस्थित शान्तिवाटिकामा विरोध सभा गरेको छ।

तरुण दलले  सरकारको कार्यशैली अलोकतान्त्रिक भएको र ज्यानमारा कार्यशैली भएको बन्दै विरोध गरेको जनाएको छ।



ट्रेन्डिङ पोस्ट

Ncell