PahiloPost

Apr 19, 2024 | ७ बैशाख २०८१

रसिया विश्वकपको पहिलो रेड कार्ड कोलम्बियाका कार्लोसलाई



पहिलोपोस्ट

रसिया विश्वकपको पहिलो रेड कार्ड कोलम्बियाका कार्लोसलाई

जापान र कोलम्बियाबीचको आजको जारी खेलमा कोलम्बियाका खेलाडीले रेड कार्ड पाएका छन्। जापानी खेलाडी ओसाकालाई डिबक्सभित्र कार्लोस सान्चेजले हात प्रयोग गरेपछि रेड कार्ड दिइएको हो। खेलको तेस्रो मिनेटमा नै रेड कार्ड दिइएको हो।

कागवाले पेनाल्टीमा सहज रुपमा गोल गर्दै जापानलाई १-० को अग्रता दिलाएका थिए। १० जनामा सीमित भए पनि कोलम्बियाले अट्याकिङ मुभ कायम राखेको छ। खेलको ३९ औं मिनेटमा डि बक्स बाहिरको फ्रि किकलाई गोलमा परिणत गर्दै खेललाई कोलम्बियाले १-१ कायम गराएको छ। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell