PahiloPost

Mar 29, 2024 | १६ चैत्र २०८०

इदमा खुसी साटासाट, शान्तिको कामना गर्दै प्रार्थना, फोटोमा हेर्नुस्

इदमा खुसी साटासाट, शान्तिको कामना गर्दै प्रार्थना, फोटोमा हेर्नुस्

प्रवीण रानाभाट/पहिलोपोस्ट


काठमाडौं : विश्व शान्तिको कामना गर्दै नेपालका मुस्लिम धर्मावलम्बीले हर्षोल्लासकासाथ इदुल फित्र पर्व मनाइरहेका छन्।

“विश्वमा भइरहेको नरसंहर बन्द होस, सबैमा मानवता आओस्” भन्दै उनीहरुले आज बिहान ८ बजे इदको नामाज पढेर एक आपसमा इदको शुभकामना आदनप्रदान गर्दै यो पर्व भव्यताकासाथ मनाइएको हो।
 


ट्रेन्डिङ पोस्ट

Ncell