PahiloPost

Oct 19, 2018 | २ कात्तिक २०७५


सार्वजनिक स्थानमा विश्वकप हेराउँदा केही भए आयोजक नै जिम्मेवार : एसएसपी पोखरेल


सार्वजनिक स्थानमा विश्वकप हेराउँदा केही भए आयोजक नै जिम्मेवार : एसएसपी पोखरेल

काठमाडौं: बिहीवारबाट रसियामा हुन लागेको विश्वकपको लागि राजधानीको सुरक्षा व्यवस्था कडा बनाएको प्रहरीले जनाएको छ।
 
विश्वकप हर्नेको लागि राजधानीका विभिन्न सार्वजनिक स्थानमा प्रोजेक्टर राखेर खेल देखाउने भएकाले हुन सक्ने घटनालाई मध्यनजर गर्दै सुरक्षा व्यवस्था कडा बनाइएको महानगरीय प्रहरी परिसर काठमाडौंका एसएसपी विश्वराज पोखरेले बताए। एसएसपी पोखरेलले भने, 'आवश्यकता हेरेर सुरक्षाको तयारी गरेका हौं।'

विश्वकप हर्ने क्रममा कुनै पनि घटना भए त्यसको जिम्मेवारी आयोजकले लिनु पर्ने एसएसपी पोखरेलले बताए। विश्वकप हर्ने नाममा जथाभावी हो हल्ला गर्ने, सट्टेबाजी गर्ने र मदिरा खाएर झगडा गर्नेलाई प्रहरीले तत्काल नियन्त्रणमा लिइ कारबाही गर्ने बताएको छ।

बिहीवारबाट हुन लागेको बिश्वकपमा ३२ राष्ट्रले भाग लिँदैछन्। 



सार्वजनिक स्थानमा विश्वकप हेराउँदा केही भए आयोजक नै जिम्मेवार : एसएसपी पोखरेल को लागी कुनै प्रतिक्रिया उपलब्ध छैन ।

नयाँ प्रतिक्रिया पोस्ट गर्नुस

HTML tag हरु सपोर्ट गरिदैन ।
( ई-मेल गोप्य राखिने छ)

[कृपया चित्रमा (क्याप्चामा) देखिएको जस्तै शब्द तल लेख्नुहोस । रिफ्रेश गर्नका लागि चित्रमा (क्याप्चामा) क्लिक गर्नुहोस । ]


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट