PahiloPost

Apr 20, 2024 | ८ बैशाख २०८१

ट्रम्प र किमबीच सिंगापुरमा भेटवार्ता



ट्रम्प र किमबीच सिंगापुरमा भेटवार्ता
फोटो: AP

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाली नेता किम जोङ उनबीच सिंगापुरको सेन्तोसा टापुमा रहेको होटलमा वार्ता शुरु भएको छ ।

ट्रम्प र किम जोङ उनले हात मिलाएर वार्ता शुरु गरेका छन्। सिंगापुरको सेन्तोसा टापुमा रहेको होटलमा ट्रम्प र जोङबीच वार्ता चलिरहेको छ।

वार्ता स्थल क्यापेला होटलमा सबैभन्दा पहिले अमेरिकी राष्ट्रपति ट्रम्प पुगेका थिए। त्यसको केही बेरमा उत्तर कोरियाली नेता किम। वार्तापछि ट्रम्पले आजै सिंगापुर छाड्ने बताइएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell