PahiloPost

Oct 18, 2018 | १ कात्तिक २०७५


जुम्लामा तारा एयरको ट्वीन अटर विमान दुर्घटना : सबै यात्रु सकुशल


पूर्णबहादुर खड्का

जुम्लामा तारा एयरको ट्वीन अटर विमान दुर्घटना : सबै यात्रु सकुशल

सुर्खेत : नेपालगन्जबाट जुम्लाका लागि उडेको तारा एयरको 9N-AEV ट्विन अटर विमान जुम्ला बिमानस्थलमा दुर्घटना भएको छ।

करिब ३ बजे ल्यान्ड गर्ने बेला अगाडिको टायर पञ्चर भएर अगाडिको भाग तारको जालीमा ठोक्किएपछि दुर्घटना भएको जुम्ला प्रमुख जिल्ला अधिकारी विष्णु पाैडेलले जानकारी दिए।

विमानमा १६ जना यात्रु र २ जना चालक थिए। सबैजना सकुशल रहेका छन्।



 



जुम्लामा तारा एयरको ट्वीन अटर विमान दुर्घटना : सबै यात्रु सकुशल को लागी कुनै प्रतिक्रिया उपलब्ध छैन ।

नयाँ प्रतिक्रिया पोस्ट गर्नुस

HTML tag हरु सपोर्ट गरिदैन ।
( ई-मेल गोप्य राखिने छ)

[कृपया चित्रमा (क्याप्चामा) देखिएको जस्तै शब्द तल लेख्नुहोस । रिफ्रेश गर्नका लागि चित्रमा (क्याप्चामा) क्लिक गर्नुहोस । ]


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट