PahiloPost

Apr 24, 2024 | १२ बैशाख २०८१

प्रचण्डले छाडेपछि माओवादी संकटमा परेको भन्दै किरातीले डाके बैठक



प्रचण्डले छाडेपछि माओवादी संकटमा परेको भन्दै किरातीले डाके बैठक

काठमाडौं: नेकपा माओवादी केन्द्रका संयोजक गोपाल किरातीले पार्टीको महाधिवेशनका लागि आयोजक समितिको बैठक डाकेका छन्।

आज एक विज्ञप्ति जारी गर्दै किरातीले पुष्पकमल दाहाल प्रचण्डलगायतले पार्टी परित्याग गरी गएकाले पार्टी संकटमा परेको भन्दै बैठक बोलाएको दाबी गरेका छन्। 

बैठक जेठको २९ र ३० गते हुने विज्ञप्तिमा उल्लेख गरिएको छ। स्थान भने तय भइनसकेको जनाएको छ।
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell