PahiloPost

Apr 19, 2024 | ७ बैशाख २०८१

गट्ठाघरमा ट्रिपरले स्कुटरलाई ठक्कर दिँदा तीन जनाको घटनास्थलमै मृत्यु



गट्ठाघरमा ट्रिपरले स्कुटरलाई ठक्कर दिँदा तीन जनाको घटनास्थलमै मृत्यु

काठमाडौं: भक्तपुरको गट्ठाघरमा ट्रिपरले ठक्कर दिँदा स्कुटरमा सवार तीन जनाको घटनास्थलमै मृत्यु भएको छ।

बा ३ ख ६६४८ नम्बरको ट्रिपरले बा ५६ प १२२६ को स्कुटरलाई ठक्कर दिँदा ४० वर्षीया साबित्री घिमिरे, १३ वर्षीय अर्बिन्द्र घिमिरे र ५० वर्षीय हरिबहादुर कट्टेलेको मृत्यु भएको प्रहरीले जनाएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell