PahiloPost

Apr 20, 2024 | ८ बैशाख २०८१

प्रचण्डका छोरी - बुहारी पनि नेकपाको केन्द्रीय सदस्य



प्रचण्डका छोरी - बुहारी पनि नेकपाको केन्द्रीय सदस्य

काठमाडौंः नवगठित नेपाल कम्युनिष्ट पार्टीका पदाधिकारी तथा केन्द्रीय सदस्यहरुको अन्तिम नामावली प्रकाशित गरिएको छ। केन्द्रीय सदस्यहरुको नामावलीमा धेरै नेताका परिवारका सदस्यहरु परेका छन्।

नेकपाका दोस्रो अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को छोरी र बुहारीसमेत केन्द्रीय सदस्यमा परेकी छन्। प्रचण्ड पुत्री एवं भरतपुरकी मेयर रेणु दाहाल र प्रचण्डकी बुहारी एवं खानेपानी मन्त्री विना मगर केन्द्रीय सदस्य भएकी छिन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell