PahiloPost

Apr 19, 2024 | ७ बैशाख २०८१

प्रदेशसभा सदस्य उम्मेदवार नेकपामा प्रवेश



प्रदेशसभा सदस्य उम्मेदवार नेकपामा प्रवेश

काठमाडौंः काठमाडौं प्रदेश नं. २ ‘ख’ बाट प्रदेशसभा सदस्यको निर्वाचनमा स्वतन्त्र उम्मेद्वार रहेका नेता मोहम्मद डोमन नेपाल कम्युनिष्ट पार्टीमा प्रवेश गरेका छन्।

आज बिहान अध्यक्ष प्रचण्डले नेता डोमनलाई स्वागत गर्दै आर्थिक समृद्धिको अभियानमा सबै नेपाली गोलबन्द हुन जरुरी भएको बताए।

नवप्रवेशी डोमनले देशको विकास अब नेकपाबाट मात्र सम्भव भएकोले आफू यो पार्टीमा लामवद्ध भएको बताए। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell