PahiloPost

Apr 18, 2024 | ६ बैशाख २०८१

आइपीएल : सन्दीपले लिए एकै ओभरमा पोलार्ड र क्रुनलको विकेट



पहिलोपोस्ट

आइपीएल : सन्दीपले लिए एकै ओभरमा पोलार्ड र क्रुनलको विकेट

आइपीएल अन्तर्गत दिल्ली र मुम्बई बीचको खेलको नेपाली युवा लेगस्पीनर सन्दीप लामिछानेले एकै ओभरमा २ विकेट लिएका छन्।

१० औँ ओभरमा आफ्नो दोस्रो ओभर बलिङ गरेका सन्दीपले किरण पोलार्ड र क्रुनल पाण्ड्याका विकेट लिएका हुन्।

दिल्लीको पहिलो ओभर नै बलिङ गरेका सन्दीपले सुरुको ३ बलमा १२ रन खर्चे पनि चौथो बलमा मुम्बईका सूर्यकुमार यादवलाई विजय शंकरको हातबाट क्याच आउट गराएका थिए। सन्दीपले २ ओभरमा १८ रन खर्चेर ३ विकेट लिइसकेका छन्। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell