PahiloPost

Apr 20, 2024 | ८ बैशाख २०८१

कीर्तिमानी २२औँ पटक सगरमाथा आरोहण गरेका कामिरिता शेर्पा, हेर्नुस् ५ फोटोमा

कीर्तिमानी २२औँ पटक सगरमाथा आरोहण गरेका कामिरिता शेर्पा, हेर्नुस् ५ फोटोमा

समर्थ रञ्जित/पहिलोपोस्ट


काठमाडौं : कीर्तिमानी २२औँ पटक विश्वको सर्वोच्च शिखर सगरमाथा आरोहण गरेका कामिरिता शेर्पा आइतवार काठमाडौं आइपुगेका छन्। उनी लुक्का विमानस्थलबाट काठमाडौँ आइपुगेका हुन्।

शेर्पाले शुक्रवार २२औँ पटक सगरमाथाको सफल आरोहण गरेका थिए।



ट्रेन्डिङ पोस्ट

Ncell