PahiloPost

Apr 20, 2024 | ८ बैशाख २०८१

पेट्रोल र डिजेलमा भाउ बढेपछि विद्यार्थीको विरोध हेर्नुस्

पेट्रोल र डिजेलमा भाउ बढेपछि विद्यार्थीको विरोध हेर्नुस्

समर्थ रञ्जित/पहिलोपोस्ट


काठमाडौं : आज बिहानबाट लागू हुने गरी पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धिको विरोध गर्दै त्रिचन्द्र क्याम्पस अगाडि विद्यार्थीहरुले विरोध कार्यक्रम गरेका छन्। 

काठमाडौंको थानकोट डिपोदेखि १५ किलोमिटर भित्रको क्षेत्रमा लागू हुने मूल्य भन्दै गएराति निगमले नयाँ मूल्य निर्धारण गरेको हो। पेट्रोलको मूल्य प्रति लिटर १ सय १० रुपैयाँ र डिजेलको मूल्य ९० रुपैयाँ प्रतिलिटर कायम गरिएको छ। पेट्रोल र डिजेलमा २ रुपैयाँ बढाइएको हो।


ट्रेन्डिङ पोस्ट

Ncell