PahiloPost

Apr 25, 2024 | १३ बैशाख २०८१

सरकारविरुद्ध नेविसंघको विरोध प्रदर्शन हेर्नुस् फोटोमा

सरकारविरुद्ध नेविसंघको विरोध प्रदर्शन हेर्नुस् फोटोमा

पहिलोपोस्ट /पहिलोपोस्ट


काठमाडौँः नेपाल विद्यार्थी संघले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको भ्रमणका समयमा भएका विभिन्न घटनामाथि विरोध जनाएको छ। विरोधस्वरुप संघले मंगलबार बिहान त्रिचन्द्र क्याम्पस अगाडि विरोध प्रदर्शन गरेको छ। विरोधका कारण केही समय ट्राफिक व्यवस्थापनमा समस्या परेको छ।

विद्यार्थीहरुले गैरजिम्मेवारी अभिव्यक्ति दिने प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतलाई कारबाहीको माग गरेका छन्। यस्तै, भारतीय सेना नेपाल भित्रन दिएर सरकारले लज्जास्पद काम गरेको भन्दै आलोचना गरेका छन्। केपी ओली नेतृत्वको सरकार लम्पसारवादी भएको आरोप लगाएका छन्।


ट्रेन्डिङ पोस्ट

Ncell