PahiloPost

Apr 20, 2024 | ८ बैशाख २०८१

मुक्तिनाथमा मोदीका पाँच लुक्स

मुक्तिनाथमा मोदीका पाँच लुक्स

पहिलोपोस्ट /पहिलोपोस्ट


काठमाडौं: भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले मुक्तिनाथमा पूजा गरेका छन्। शनिबार विहानै काठमाडौँबाट विशेष हेलिकोप्टरमा पुगेका उनलाई त्यहाँ प्रदेश ४ मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङ, पर्यटनमन्त्री रविन्द्र अधिकारीले स्वागत गरेका थिए। 

मुस्ताङको बाह्रगाउँ मुक्तिक्षेत्र गाँउपालिकाका अध्यक्ष फेन्चोक छेप्तेन गुरुङका अनुसार मुक्तिनाथ पुगेका मोदी केही सयम मुक्तिनाथ मन्दिर परिसर निर्माण गरिएको अति विशिष्ट कक्षमा केही समय आराम गरी मन्दिरमा पूजा गरेका थिए। 

मोदीको स्वागतका लागि स्थानीयवासी परम्परागत भेषभूषासहित उपस्थित भएका थिए। त्यसलगत्तै मोदीले केहीबेर मुस्ताङको प्राकृतिक मनोरम दृश्यावलोकन गर्दै मन्दिर क्षेत्रमा प्रवेश गरेका थिए।  


ट्रेन्डिङ पोस्ट

Ncell