PahiloPost

Apr 19, 2024 | ७ बैशाख २०८१

त्रिशारामा रोयल ग्यादरिङ, हेर्नुस् पारस - हिमानी एकै ठाउँमा

त्रिशारामा रोयल ग्यादरिङ, हेर्नुस् पारस - हिमानी एकै ठाउँमा

पहिलोपोस्ट /पहिलोपोस्ट


काठमाडौं : दरबारमार्गमा भर्खरै खुलेको त्रिशाराको नयाँ आउटलेटमा हालै पूर्व राजा ज्ञानेन्द्रको पारिवारिक जमघट भएको थियो। त्रिशाराले आफ्नो फेसबुकमा 'रोयल ग्यादरिङ' भन्दै राखेको फोटोमा पूर्वराजा ज्ञानेन्द्र शाह, पूर्व बडामहारानी कोमल शाहसँगै पूर्व युवराज पारश शाह र पूर्व युवराज्ञी हिमानी शाह पनि देखिएका छन्।

लामो समय थाइल्यान्डमा बसेका पारस र हिमानी यसअघि सार्वजनिक रुपमा एकैठाउँमा देखिएका थिएनन्। त्रिशारामा उनीहरु अन्य परिवारका सदस्यसहित सँगै देखा परे। हेर्नुस् त्रिशाराले सार्वजनिक गरेका फोटो : 
 


ट्रेन्डिङ पोस्ट

Ncell