PahiloPost

Mar 29, 2024 | १६ चैत्र २०८०

रक्षामन्त्री र प्रधानसेनापतिलाई प्रधानमन्त्रीले खुवाए केक, फोटोमा हेर्नुस्

रक्षामन्त्री र प्रधानसेनापतिलाई प्रधानमन्त्रीले खुवाए केक, फोटोमा हेर्नुस्


काठमाडौं: आज राष्ट्रिय सुरक्षा परिषदको सचिवालयको १७ वार्षिकोत्सव। प्रधानमन्त्री केपी शर्मा ओलीले केक काटेर वार्षिकोत्सवको खुसीयाली साटे।

उक्त अवसरमा प्रधानमन्त्री ओलीले रक्षामन्त्री ईश्वर पोखरेल र प्रधान सेनापति राजेन्द्र क्षेत्रीलाई केक खुवाएका थिए। समारोहमा प्रधानमन्त्री ओलीलाई रक्षामन्त्री पोखरेलले केक खुवाए।


ट्रेन्डिङ पोस्ट

Ncell