PahiloPost

Apr 20, 2024 | ८ बैशाख २०८१

महिला भलिबलको रौनक, हेर्नुस् ११ फोटोमा

महिला भलिबलको रौनक, हेर्नुस् ११ फोटोमा

पहिलोपोस्ट /पहिलोपोस्ट


काठमाडौं : चौथो केएनपी राष्ट्रिय महिला भलिबल अहिले त्रिपुरश्वरस्थित राखेप कभर्डहलमा जारी छ। समूह चरणको खेलपछि दुई विभागीय टोली एपीएफ र पुलिस तथा न्यू डायमण्ड र पश्चिमाञ्चलले सेमिफाइनलमा स्थान बनाएका छन्।

समूह चरण अन्तर्गत आइतवार भएको अन्तिम खेलहरुको झलक: 



ट्रेन्डिङ पोस्ट

Ncell