PahiloPost

Apr 20, 2024 | ८ बैशाख २०८१

काबुल हमलामा मारिएका पत्रकारको सम्झनमा दीप प्रज्वलन

काबुल हमलामा मारिएका पत्रकारको सम्झनमा दीप प्रज्वलन


काठमाडौं:  अफगानिस्तानकाे काबुलमा तीन दिनअघि भएकाे अात्मघाती बम हमलामा मारिएका ११ पत्रकारसहित २६ जनाकाे सम्झनामा बुधबार साँझ माइतीघर मण्डलामा दीप प्रज्वलन गरिएको छ।  

नेपाल पत्रकार महासंघ र फोटो पत्रकार (पीजे) क्लबको संयुक्त आयोजनामा दीप प्रज्वलन गरिएको थियो। 


ट्रेन्डिङ पोस्ट

Ncell