PahiloPost

Apr 19, 2024 | ७ बैशाख २०८१

अन्तर पार्टी महिला सञ्जालको अध्यक्षमा नीलम बर्मा



पहिलोपोस्ट

काठमाडौँः अन्तर पार्टी महिला सञ्जालले विधानतः राष्ट्रिय जनता पार्टी नेपालका नीलम बर्माको अध्यक्षतामा केन्द्रीय कार्यसमिति परिवर्तन गरेको छ। 

परिवर्तित कार्यसमितिको उपाध्यक्षमा सावित्रा भूसाल (नेकपा एमाले), महासचिवमा कल्याणीदेवी रिजाल (नेपाली काँग्रेस), सचिव कमला रोका (माओवादी केन्द्र) र कोषाध्यक्षमा सहनाज रहमान (संघीय समाजवादी फोरम नेपाल) रहेका छन्। 

त्यस्तै सदस्यहरूमा रेणुकुमारी यादव, राधाकुमारी ज्ञवाली, ममता गिरी, मिना पाण्डे, उमा रेग्मी, शशी श्रेष्ठ, यशोदा सुवेदी, पुष्पा ठाकुर, प्रतिभा राणा र निलम केसी रहेको सञ्जालले जनाएको छ। सञ्जालको विधानमा प्रमुख दलबाट आलोपालो नेतृत्व गर्ने प्रावधान छ। रासस



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell