PahiloPost

Mar 29, 2024 | १६ चैत्र २०८०

सुन्धाराबाट ३६ हजार ९ सय डलरसहित समातिए राजेश



पहिलोपोस्ट

सुन्धाराबाट ३६ हजार ९ सय डलरसहित समातिए राजेश
Photo : Getty Images

काठमाडौँ : प्रहरीले डलर सहित एक जनालाई पक्राउ गरेको छ। महानगरीय अपराध अनुसन्धान महाशखाको टोली सुन्धाराबाट ३६ हजार ९ सय अमेरिकी डलर सहित झापाका राजेश अग्रवाललाई पक्राउ गरेको हो।

आजको विनिमयदर अनुसार समातिएको रकम झन्डै ३९ लाख रुपैयाँ हुन आउँछ। 

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell