PahiloPost

Apr 20, 2024 | ८ बैशाख २०८१

भ्यानको ठक्करबाट एकजनाको मृत्यु



पहिलोपोस्ट

भ्यानको ठक्करबाट एकजनाको मृत्यु

विराटनगरः विराटनगरस्थित कोशी राजमार्गमा भ्यानको ठक्करबाट बिहीबार बेलुकी ८ बजे एकजनाको मृत्यु भएको छ।

को १ च ८६१५ नम्बरको भ्यानले ठक्कर दिएपछि गम्भीर घाइते भएका विराटनगर–४ बस्ने ६५ वर्षीय विष्णुबहादुर कार्कीको मृत्यु भएको १ नं प्रदेश प्रहरी कार्यालय, विराटनगरले जनाएको छ।

उनको विराटनगरस्थित नोबेल अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो। सो भ्यान प्रहरी नियन्त्रणमा छ भने चालक फरार भएका छन्। रासस  



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell