PahiloPost

Apr 20, 2024 | ८ बैशाख २०८१

२० मिलियन लगानीमा यस्तो बन्दैछ वायन रुनी फेमिलिको नयाँ म्यानसन

२० मिलियन लगानीमा यस्तो बन्दैछ वायन रुनी फेमिलिको नयाँ म्यानसन

पहिलोपोस्ट /पहिलोपोस्ट


इंगलिस फुटबलर वायन रुनीको फेमिलिले २० मिलियन लगानीमा नयाँ म्यानसन बनाउँदैछन्। जसको प्रारम्भिक कार्य सुरु भएको छ। सन् २०१६ मा चेस्सायरमा रहेको वायन र कोलिन रुनीको घरमा चोर पसेपछि रुनी फेमिलिले म्यान्चेष्टर नजिकै नयाँ घर बनाउन लागेको हो।

जहाँ फुटबलको पिच, १५ घोडा राख्न मिल्ने स्थानका साथै हाउस कम्प्लेक्स, स्वीमिङ पुल, ग्यारेज, हट ट्युव एण्ड जिम लगायत हुनेछन्।

बेलायती अनलाइन डेलीमेलले एरियल फोटोग्राफ सार्वजनिक गर्दै रुनी फेमिलिको नयाँ म्यान्सन '४० एकर'मा निर्माण हुने जनाएको छ।

रुनी फेमिलिको ३ छोरा र १ छोरी छन्। ३ छोराको नाम के बाट राखेका उनीहरुले सबैभन्दा पछि जनमिकए छोरीको नाम सी बाट राखेका छन्।



ट्रेन्डिङ पोस्ट

Ncell