PahiloPost

Apr 24, 2024 | १२ बैशाख २०८१

मलेखु पुगेर जन्मदिन मनाइन् हिमानी शाहले



मलेखु पुगेर जन्मदिन मनाइन् हिमानी शाहले

काठमाडौं : पूर्व युवराज्ञी हिमानी शाह यसवर्ष आफ्नो जन्मदिन मनाउन धादिङको मलेखु पुगिन्।

उनले मलेखुको भद्रकाली जेष्ठ नागरिक सेवा आश्रमको उद्घाटन र आश्रममा बिभिन्न सामग्रीहरु हस्तान्तरण गरिन्। आश्रमका लागि लत्ताकपडा, फर्निचर  र अन्य समग्री गरी तिस लाख बाराबरको सामग्री हस्तान्तरण गरेकी हिमानी कोषले जनाएको छ।

हिमानी शाहले आश्रमका वृद्धवृद्धालाई सामग्री हस्तान्तरण गरेको फोटो हेर्नुस्

फोटो सौजन्य : हिमानी कोष


















@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell