PahiloPost

Mar 29, 2024 | १६ चैत्र २०८०

राष्ट्रिय झण्डा परिवर्तन गर्नुपर्ने संशोधन प्रस्ताव अस्वीकृत



राष्ट्रिय झण्डा परिवर्तन गर्नुपर्ने संशोधन प्रस्ताव अस्वीकृत

काठमाडौँ : नेपालको संविधानमा राष्ट्रिय झण्डा परिवर्तन गर्नुपर्ने संशोधन प्रस्ताव संविधानसभाले बहुमतले अस्वीकृत गरेको छ।

संविधानको धारा ८ को उपधारा १ मा रहेको हालको राष्ट्रिय झण्डा परिवर्तन गर्नुपर्ने प्रस्ताव सभासद् शिवलाल थापासमेतले यस्तो संशोधन राखेका थिए-

नेपालको झण्डा दुई रंगको भूँइ भएको हुनेछ।
(क) किनाराभित्रको आकार बनाउने तरिका :
(१) माथिल्लो भागमा निलो भूँइको बीचमा सेतो रंगको सगरमाथाको चित्र भएको।
(२) तल्लो भागमा पहेँलो भूँइको बीचमा खरानी रंगको एक सिंगे गैँडाको चित्र भएको।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell