PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

मनाङ मर्स्याङदी एएफसी प्रेसिडेन्ट कपबाट बाहिरियो



मनाङ मर्स्याङदी एएफसी प्रेसिडेन्ट कपबाट बाहिरियो

काठमाडौँ : मनाङ मर्स्याङदी क्लब एएफसी प्रेसिडेन्ट कप फुटबलबाट बाहिरिएको छ। तुर्कमेनिस्तानको हल्कारा तुर्कमिन तुर्क युनिभर्सिटी फुटबल क्लब ३–१ गोलले पराजित भएपछि मनाङको प्रेसिडेन्ट कप फुटबलको फाइनलमा पुग्ने सम्भावना समाप्त भएको हो।

खेलको पहिलो हाफसम्म एकएक गोलको बराबरीमा रहेपनि दोश्रो हाफमा दुई गोल खाएपछि मनाङ समूह चरणबाटै घर फर्किएको हो।

मनाङले पहिलो खेलमा घरेलु टोली श्रीलंकन एयर फोर्सलाई २-१ गोलले पराजित गरेको थियो।

खेलको भिडियो हेर्नुस्-



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell