PahiloPost

Oct 19, 2018 | २ कात्तिक २०७५


नेपाल कसरी बन्छ ? (भिडियो)


नेपाल कसरी बन्छ ? (भिडियो)

एनसेल लिटरेचर फेस्टिभल अन्तर्गत पहिलो दिन नेपाल कसरी बन्छ विषयमा सीके लाल, प्रदीप गिरी र स्वर्णिम वाग्लेका साथ सुशील शर्माले बहस गरे। कार्यक्रमको पहिलोपोस्टले लाइभ स्ट्रिमिङ गरेको थियो। हेर्नुस् भिडियो (प्राविधिक कारणले सुरुका केही मिनेट अडियो सुनिएको छैन। त्यसका लागि क्षमा चाहन्छौँ)
 
 



नेपाल कसरी बन्छ ? (भिडियो) को लागी कुनै प्रतिक्रिया उपलब्ध छैन ।

नयाँ प्रतिक्रिया पोस्ट गर्नुस

HTML tag हरु सपोर्ट गरिदैन ।
( ई-मेल गोप्य राखिने छ)

[कृपया चित्रमा (क्याप्चामा) देखिएको जस्तै शब्द तल लेख्नुहोस । रिफ्रेश गर्नका लागि चित्रमा (क्याप्चामा) क्लिक गर्नुहोस । ]


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट