PahiloPost

Mar 28, 2024 | १५ चैत्र २०८०

एभिन्युज र हिमालय टिभीपछि माउन्टेन टिभीका पत्रकार आन्दोलितः पत्रकारले भने- याद गर!



एभिन्युज र हिमालय टिभीपछि माउन्टेन टिभीका पत्रकार आन्दोलितः पत्रकारले भने- याद गर!
माउन्टेन टिभीको लोगोः टिभीको फेसबुक पेजबाट

  • रविराज बराल/पहिलोपोस्ट-
काठमाडौैं : एभिन्युज र हिमालय टिभीपछि माउन्टेन टिभीका पत्रकार आन्दोलित भएका छन्। नेपाल पत्रकार महासंघ, माउन्टेन टेलिभिजन प्रतिष्ठान शाखाले आज विज्ञप्ति निकालेर आन्दोलनका कार्यक्रम घोषणा गरेको हो।

सूचनापाटीमा टाँसिएका महासंघका सूचना व्यवस्थापनले च्यातेर फालेपछि द्वन्द्व चर्केको पत्रकारको विज्ञप्तिबाट बुझिन्छ। तलबको समस्या त छँदै थियो। आफूले पाउन बाँकी तलब तत्काल पाउनुपर्ने र नियमित तलबको ग्यारेन्टी गर्नुपर्ने पत्रकारका माग छन्। 

यो सातामात्रै एभिन्युज टेलिभिजन र हिमालय टेलिभिजनका पत्रकार पनि आन्दोलित भएका थिए। पत्रकारको आन्दोलनपछि यी टेलिभिजनका सञ्चालकहरु पत्रकाकार पाँच सूत्रीय माग पुरा गर्न बाध्य भएका थिए। २० वर्षअघि जारी भएको श्रमजीवी पत्रकार ऐन, २०५१ को प्रभावकरी कार्यान्वयनका लागि नेपाल पत्रकार महासंघ केन्द्रीय समितिको हालै सम्पन्न बैठकले आन्लोलनका कार्यक्रम घोषणा गरेको थियो। 


माउन्टेन टिभीको सूचनापाटीमा टाँसिएको विज्ञप्तिः


के हुन् पत्रकारका माग?

आन्दोलनका कार्यक्रम 

पत्रकार-सञ्चालक 'टसल'

व्यवस्थापनले सूचनापाटीमा टाँसिएका महासंघका सूचना व्यवस्थापनले च्यातेर फालेपछि द्वन्द्व चर्केको पत्रकारको विज्ञप्तिबाट बुझिन्छ। तलबको समस्या त छँदै थियो। 

पत्रकारले भने- याद गर!

सूचनापाटीमा पत्रकारको ध्यानाकर्षण र चेतावनी


 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell