PahiloPost

Sep 26, 2018 | १० असोज २०७५

शिवानीको पुस्तकको घुम्टो उघारियो


शिवानीको पुस्तकको घुम्टो उघारियो

काठमाडौँ : नौ वर्षको प्रतीक्षापछि शिवानी सिंह थारुको पुस्तक 'काठमाडौँमा एक दिन' को घुम्टो आज उघारिएको छ। 

प्रकाशक फाइन प्रिन्टका सिइओ निरज भारी र लेखिका थारुले झम्सिखेलमा आयोजित कार्यक्रममा पुस्तकको घुम्टो उघारेका हुन्। पुस्तकको आवरण रहस्य उब्जाउने प्रकृतिको छ जसमा गिद्धको आकृति भएको मान्छेको हातमा बन्दूक देखिएको छ। 

पुस्तकमा मधेस आन्दोलनको राजनीति र सशस्त्र समूहहरुको कथा रहेको लेखिका थारुले बताइन्। 

सोमबार पुस्तकको आवरणमात्र सार्वजनिक गरिएको हो। पुस्तक भने चैत १९ देखि बजारमा आउनेछ। 

 



शिवानीको पुस्तकको घुम्टो उघारियो को लागी कुनै प्रतिक्रिया उपलब्ध छैन ।

नयाँ प्रतिक्रिया पोस्ट गर्नुस

HTML tag हरु सपोर्ट गरिदैन ।
( ई-मेल गोप्य राखिने छ)

[कृपया चित्रमा (क्याप्चामा) देखिएको जस्तै शब्द तल लेख्नुहोस । रिफ्रेश गर्नका लागि चित्रमा (क्याप्चामा) क्लिक गर्नुहोस । ]


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट